अन्नपूर्ण आधार शिविरमा ९ विदेशी सम्पर्कविहीन

काठमाण्डौं — अन्नपूर्ण आधार शिविर हिँडेका ९ विदेशी पर्यटक सम्पर्कविहीन भएका छन् । केही चिनियाँ र चार कोरियाली चिनियाँ पर्यटक सम्पर्कमा नरहेको प्रहरीले बताएको छ । गण्डकी प्रदेश प्रहरी प्रमुख डीआइजी विनोद शर्मा घिमिरेका अनुसार ९ कोरियाली मध्ये ४ जना सम्पर्कमा नरहेको जानकारी प्राप्त भएको छ । यसैगरी नेपाली भरियासहित गएका एक चिनियाँ पर्यटक पनि … Continue reading अन्नपूर्ण आधार शिविरमा ९ विदेशी सम्पर्कविहीन